जुन ४ र ५ मा गोरखा परिवार दक्षिण कोरियाको बनभोज हुने

परि बुढाथोकी सौल, दक्षिण कोरिया   गोरखा परिवार दक्षिण कोरियाको आयोजनामा जुन ४ र ५ मा सांस्कृतिक कार्यक्रमसहितको बनभोज हुने भएको छ । प्रवासी भूमिमा एकता, हरेक सुख दुखमा साथ दिने हाम्रो प्रतिवद्धता भन्ने मूल नाराका साथ स्थापित उक्त संस्थाले कोरियामा रहेका गोरखालीहरू बीच आपसी सामिप्यता प्रगाढ बनाउन कार्यक्रम आयोजना गरिएको जनाएको छ ।   … Continue reading जुन ४ र ५ मा गोरखा परिवार दक्षिण कोरियाको बनभोज हुने